नेपाली व्यवसायका लागि

AI लाई दैनिक काममा जोड्ने सरल बाटो।

नेपाल AI Hub ले ग्राहक सेवा, workflow automation, report, data analysis र नेपाली भाषा chatbot जस्ता काममा AI प्रयोग गर्न मद्दत गर्छ।

पहिलो कदम एउटा दोहोरिने काम छान्नुहोस्। हामी त्यसलाई छोटो, मापन गर्न मिल्ने AI pilot मा बदल्न मद्दत गर्छौं।

हामीले मद्दत गर्ने क्षेत्रहरू

ठूलो योजना भन्दा पहिले एउटा स्पष्ट workflow, सही data, र सुरक्षित handoff चाहिन्छ।

AI chatbot

नेपाली, Romanized Nepali र English मिसिएको customer message बुझ्ने chatbot र support handoff.

Workflow automation

दोहोरिने data entry, reporting, lead follow-up, booking, document processing र internal task automation.

AI readiness

AI प्रयोग कहाँ छ, कुन data प्रयोग हुन्छ, human review कसरी हुन्छ, र जोखिम कसरी घटाउने भन्ने समीक्षा।